Home / News / न्यानो एवम् आत्मिय स्वागत र समयका लागी हार्दिक आभार
न्यानो एवम् आत्मिय स्वागत र समयका लागी हार्दिक आभार
न्यानो एवम् आत्मिय स्वागत र समयका लागी हार्दिक आभार
होटल ब्यवसायी महासंघ नेपालका पर्यटन उपाध्यक्ष श्री सन्तोष उप्रेती ज्यु, लेखा समिती सदस्य श्री आर एस. अधिकारी ज्यु, होटल ब्यवसायी संघ नुवाकोटका अध्यक्ष श्री बासुदेव अधिकारी ज्यु, बागमती प्रदेश र जिल्ला संघका पदाधिकारी साथीहरु प्रती न्यानो एवम् आत्मिय स्वागत र समयका लागी हार्दिक आभार सहित धन्यवाद प्रकट गर्न चाहन्छु । नुवाकोटका प्रतिष्ठित ब्यवसायी ब्यक्तित्व,ज्युहरु सँगको भेटघाट अत्यन्तै महत्वपूर्ण भएको मैले महसुस गरेको छु ।


Deprecated: Function the_block_template_skip_link is deprecated since version 6.4.0! Use wp_enqueue_block_template_skip_link() instead. in /home/namunawe/shankarbhandari.com/wp-includes/functions.php on line 6260