नेपाल उधोग व्यापार महासंघ (FNIC)को तर्फबाट महासंघ अध्यक्ष श्री खिमलाल भण्डारी ज्युको नेत्रित्वमा माननीय उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल,ज्युलाई बधाई सहित देशै भरका ब्यवसायीहरुका साझा समस्या र चुनौतीका बिषयमा सुझाब सहितको ग्यापन पत्र उपलब्ध गराउदै भेटघाट
लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएकोमा माननीय धनेन्द्र कार्की ज्युलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै !