Home / News / ट्राभलिटी नेपाल मार्फत ATTI CAN ब्राण्ड नेपालको हस्पिटालिटी क्षेत्रमा चेनको रुपमा प्रवेश
ट्राभलिटी नेपाल मार्फत ATTI CAN ब्राण्ड नेपालको हस्पिटालिटी क्षेत्रमा चेनको रुपमा प्रवेश
ट्राभलिटी नेपाल मार्फत ATTI CAN ब्राण्ड नेपालको हस्पिटालिटी क्षेत्रमा चेनको रुपमा प्रवेश

ट्राभलिटी नेपाल मार्फत ATTI CAN ब्राण्ड नेपालको हस्पिटालिटी क्षेत्रमा चेनको रुपमा प्रवेश गरेको छ । यो चेन नेपालको पर्यटन क्षेत्रमा कोशे ढुङ्गा साबित हुनेमा विश्वाश ब्यक्त गर्न चाहन्छु, विश्व पर्यटनका साथ साथै नेपालको पर्यटन क्षेत्रलाई नजिक बाट अध्ययन गरी यहाँ दिनसकिने योगदान तथा प्राप्त हुन सक्ने अवसर समेतलाई ध्यानमा राखी ब्राण्ड प्रवेश गराउनुहुने चिरपरिचित पर्यटन बिज्ञ, सामाजिक एवम् बौद्दिक ब्यक्तित्वहरु सोम सापकोटा र आर्यन बास्तोला लगायतको टिमलाई उच्च ब्यवसायिक सफलताको शुभकामना ब्यक्त गर्दछु ।

 

 

 

 



Deprecated: Function the_block_template_skip_link is deprecated since version 6.4.0! Use wp_enqueue_block_template_skip_link() instead. in /home/namunawe/shankarbhandari.com/wp-includes/functions.php on line 6260