कलंकी होटल एण्ड गेष्ट हाउस एशोसियसनको १४ औं वार्षिक साधारण सभा तथा ९औं अधिवेशनसँगै नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा होटल तथा गेष्ट हाउस व्यवसायको विकास, पर्यटन प्रवर्द्धन, व्यवसायीका हकहित तथा आगामी कार्ययोजनाबारे छलफल
कलंकी होटल एसोसिएसनमा नयाँ नेतृत्व निर्विरोध चयन
No images found in this gallery.