होटल ब्यवसायी महासंघ नेपालका पर्यटन उपाध्यक्ष श्री सन्तोष उप्रेती ज्यु, लेखा समिती सदस्य श्री आर एस. अधिकारी ज्यु, होटल ब्यवसायी संघ नुवाकोटका अध्यक्ष श्री बासुदेव अधिकारी ज्यु, बागमती प्रदेश र जिल्ला संघका पदाधिकारी साथीहरु प्रती न्यानो एवम् आत्मिय स्वागत र समयका लागी हार्दिक आभार सहित धन्यवाद प्रकट गर्न चाहन्छु । नुवाकोटका प्रतिष्ठित ब्यवसायी ब्यक्तित्व,ज्युहरु सँगको भेटघाट अत्यन्तै महत्वपूर्ण भएको मैले महसुस गरेको छु ।