नेपाल उध्योग ब्यापार महासंघ कर्णाली प्रदेशको बिस्तारित बैठक तथा अन्तर्कृया कार्यक्रम कर्णाली प्रदेश
नेपाल उध्योग ब्यापार महासंघ कर्णाली  प्रदेशको बिस्तारित बैठक तथा अन्तर्कृया कार्यक्रम कर्णाली     प्रदेश

नेपाल उध्योग ब्यापार महासंघ कर्णाली प्रदेशको बिस्तारित बैठक तथा अन्तर्कृया कार्यक्रम कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्र नगरमा सहभागी भइ कर्णालीका ब्यापारी तथा ब्यवसायीहरुसँग अन्तरङ् छलफल गर्ने, भावना साटासाट गर्ने र ब्यवसायीहरुका पिर मर्काहरु बुझ्ने अवसर प्राप्त भयो ।