चन्द्रकोट गाउपालिका गुल्मी बिभिन्न पेशा, ब्यवसाय, अध्ययन- अध्यापन गरी बस्नु भएका बौद्दिक ब्यक्तित्व तथा युवा चन्द्रकोटेहरुलाई भेला
चन्द्रकोट गाउपालिका गुल्मी बिभिन्न पेशा, ब्यवसाय, अध्ययन- अध्यापन गरी बस्नु भएका बौद्दिक ब्यक्तित्व तथा युवा चन्द्रकोटेहरुलाई भेला

चन्द्रकोट गाउपालिका गुल्मीले, चन्द्रकोटबाट काठमाण्डौ आई बिभिन्न पेशा, ब्यवसाय, अध्ययन- अध्यापन गरी बस्नु भएका बौद्दिक ब्यक्तित्व तथा युवा चन्द्रकोटेहरुलाई भेला गराइ पालिकाले लिएका महत्वोपूर्ण बिकासका योजना, भए गरेका सकारात्मक कार्यहरु र आगामी योजनाका बिषयमा सुझाब माग र संकलन गरी मतदाता एवम् नागरिकलाई महत्व दिनुभएकोमा आदर्णीय गाऊपालिका अध्यक्ष युबराज के.सी. ज्यु, उपाध्यक्ष बिष्णु प्रसाद भण्डारी ज्यु, प्रती हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।

साथै जिल्ला समन्वय समिति गुल्मीका संयोजक आदर्णीय दोर्ण खत्री ज्यु प्रमुख अतिथिको रुपमा गरिमामय उपस्थिती हुनुभएको थियो र बिशेष अतिथिको रूपमा कालिगन्डकी गा. पा. अध्यक्ष बेद ब. मगर, छत्रकोट गा. पा. अध्यक्ष राम प्रसाद पाण्डेय र चन्द्रकोट गा. पा. वाडा न. ८ का अध्यक्ष फडीन्द्रराज अर्याल, साथै रुपाकोट समाजका अध्यक्ष प्रकाश न्यौपाने, रूपाकोट समाजका पुर्व अध्यक्ष शिव भण्डारी, राजनीतिक दलका प्रतिनिधि लगायत पुर्व जनप्रतिनिधी ज्यु र उपस्थित सम्पूर्ण चन्द्रकोटे साथीहरु प्रती आभार प्रकट गर्दै छोटो मीठो भेटघाट उपलब्धिमूलक रहयो